शब्दकोश प्रविष्टि

एकतिस

ना.वि.
  1. तिस र एकको योगबाट बनेको संङ्या; ३१ को अङ्क । वि.

  2. तिस र एकको योगबाट वनेको ।

व्युत्पत्ति

[प्रा. एक्कतिस]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006548
मुद्रित पृष्ठ
155