शब्दकोश प्रविष्टि
एकछत्त
वि.
वि. [सं. एक+ प्रा. छत्त] ठुलो सानो, राम्रोनराम्रो र जुठोचोखोको कुनै भेदभाव नभएको; सबै उस्तै भएको; एकनास; समान ।
व्युत्पत्ति
[सं. एक+ प्रा. छत्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006519- मुद्रित पृष्ठ
- 154
शब्दकोश प्रविष्टि
वि. [सं. एक+ प्रा. छत्त] ठुलो सानो, राम्रोनराम्रो र जुठोचोखोको कुनै भेदभाव नभएको; सबै उस्तै भएको; एकनास; समान ।
[सं. एक+ प्रा. छत्त]
npbs2075-10-006519