शब्दकोश प्रविष्टि

ए१

संस्कृत वर्णमालाको एघारौँतथा देवनागरी वर्णमालाका खास प्रचलित स्वरवर्णमध्ये आठौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठतालुस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, आधाबन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006499
मुद्रित पृष्ठ
154