शब्दकोश प्रविष्टि

ऋषभ

ना.
  1. धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढे; बयल ।

  2. सङ्गीतका सात स्वरमध्ये दोस्रो (रे) ।

  3. श्रेष्ठ; उत्तम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006486
मुद्रित पृष्ठ
153