शब्दकोश प्रविष्टि
ऋणी
वि.
पछि फिर्ता गर्ने गरी कसैबाट सापट लिने; ऋ ऋण लिने (व्यक्ति) ।
आफूलाई गरेको उपकारलाई सम्झने; कृतज्ञ; अनुगृहीत; आभारी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006467- मुद्रित पृष्ठ
- 152
शब्दकोश प्रविष्टि
पछि फिर्ता गर्ने गरी कसैबाट सापट लिने; ऋ ऋण लिने (व्यक्ति) ।
आफूलाई गरेको उपकारलाई सम्झने; कृतज्ञ; अनुगृहीत; आभारी ।
[सं.]
npbs2075-10-006467