शब्दकोश प्रविष्टि
ऋग्वेदी
वि.
ऋग्वेदको ज्ञाता ।
ऋग्वेद पाठ गर्ने वा ऋग्वेदको अनुयायी ।
ऋग्वेदका मन्त्रहरूद्वारा संस्कार गरिने (ब्रामण) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006453- मुद्रित पृष्ठ
- 152
शब्दकोश प्रविष्टि
ऋग्वेदको ज्ञाता ।
ऋग्वेद पाठ गर्ने वा ऋग्वेदको अनुयायी ।
ऋग्वेदका मन्त्रहरूद्वारा संस्कार गरिने (ब्रामण) ।
npbs2075-10-006453