शब्दकोश प्रविष्टि

ऊर्जा

ना.
  1. बल; शक्ति ।

  2. भोजन ।

  3. सास; श्वास ।

  4. उत्साह ।

  5. कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्णकार्यको योगफल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006416
मुद्रित पृष्ठ
151