शब्दकोश प्रविष्टि
ऊढ
वि.
बिहा भएको; विवाहित ।
स्वास्नी पाल्ने अभिभारा बोकेको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006406- मुद्रित पृष्ठ
- 151
शब्दकोश प्रविष्टि
बिहा भएको; विवाहित ।
स्वास्नी पाल्ने अभिभारा बोकेको ।
[सं.]
npbs2075-10-006406