शब्दकोश प्रविष्टि
उसै
क्रि.वि.
उसो नै, त्यसै ।
विनाकामले; काम नभईकन ।
पैसा वा मोल नतिरीकनै ।
व्युत्पत्ति
[उसो+ऐ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006385- मुद्रित पृष्ठ
- 150
शब्दकोश प्रविष्टि
उसो नै, त्यसै ।
विनाकामले; काम नभईकन ।
पैसा वा मोल नतिरीकनै ।
[उसो+ऐ]
npbs2075-10-006385