शब्दकोश प्रविष्टि
उसिसनिसिस
क्रि.वि.ना.
हावा बन्द हुँदा वा ज्यादा घन्चमन्च हुँदा गर्मीभई सास फेर्न असजिलो हुने किसिमले वा निसासिने गरी; उकुसमुकुस ।
ना. त्यसरी असजिलो हुने वा निसासिने स्थिति ।
व्युत्पत्ति
[सं. उच्छवास+निःश्वास]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006384- मुद्रित पृष्ठ
- 150