शब्दकोश प्रविष्टि

उसिन्नु

स.क्रि.

स.क्रि. [सं. उष्णायन] अनाज, फल, मासु आदिलाई पानी हालेर पकाउनु; गुम्स्याउनु; उमाल्नु; बफाउनु ।

व्युत्पत्ति

[सं. उष्णायन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006378
मुद्रित पृष्ठ
150