शब्दकोश प्रविष्टि

उल्झनु

स.क्रि.अ.क्रि.
  1. पानी, अनाज आदि अँजुली वा भाँडाले उघाउँदै फाल्ने काम गर्नु; हुत्त्याउनु ।

  2. बेकाममा वा नचाहिँदो रूपमा खर्च गर्नु । अ.क्रि.

  3. झन्झटमा फस्नु ।

व्युत्पत्ति

[प्रा. उल्झलिअ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006310
मुद्रित पृष्ठ
149