शब्दकोश प्रविष्टि
उलेली
ना.
ना. [सं. उल्लोल] विशेष गरी यौवन वा कामवासनाको उत्तेजना; यौनेच्छा; कामेच्छा ।
व्युत्पत्ति
[सं. उल्लोल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006291- मुद्रित पृष्ठ
- 149
शब्दकोश प्रविष्टि
ना. [सं. उल्लोल] विशेष गरी यौवन वा कामवासनाको उत्तेजना; यौनेच्छा; कामेच्छा ।
[सं. उल्लोल]
npbs2075-10-006291