शब्दकोश प्रविष्टि

उलिन्काठ

ना.

ना. [अङ्. वेइङ–कट] छत नभएको, कसैलाई बसाएर दुईतिरबाट दुई वा तीन जनाले बोकी लैजान हुने सवारी साधन; तामदान; ओलिन्काठ ।

व्युत्पत्ति

[अङ्. वेइङ–कट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006289
मुद्रित पृष्ठ
149