शब्दकोश प्रविष्टि
उरालपाँजे
वि.
धान रोप्ता एक पाँजो बिउ माथितिर हुत्त्याई त्यो माथिबाट खसिनसक्तै आफ्ना हातको बिउ रोपिसक्ने; असाद्धे छिटो खेत रोप्न जान्ने ।
छिटो; छरितो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006257- मुद्रित पृष्ठ
- 148
शब्दकोश प्रविष्टि
धान रोप्ता एक पाँजो बिउ माथितिर हुत्त्याई त्यो माथिबाट खसिनसक्तै आफ्ना हातको बिउ रोपिसक्ने; असाद्धे छिटो खेत रोप्न जान्ने ।
छिटो; छरितो ।
npbs2075-10-006257