शब्दकोश प्रविष्टि

उरमुट्ट

वि.
  1. सफासँग नचिनिने; घुर्मैलो ।

  2. कुनै चिज कुनै भाँडामा कसिलोसँग खाँदिएको; अरमट्ट परेको ।

  3. ज्यादै डोलो र खँदिलो ।

व्युत्पत्ति

[उग्रमुष्ठ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006246
मुद्रित पृष्ठ
148