शब्दकोश प्रविष्टि
उरन्ठेउला उरन्ठेउली
वि.
वि. [उरन्ठेउलो+उरन्ठेउली] बढ्ता चकचक गर्ने; आलाकाँचा; बुद्धि नछिप्पिएका (केटाकेटी) ।
व्युत्पत्ति
[उरन्ठेउलो+उरन्ठेउली]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006243- मुद्रित पृष्ठ
- 148
शब्दकोश प्रविष्टि
वि. [उरन्ठेउलो+उरन्ठेउली] बढ्ता चकचक गर्ने; आलाकाँचा; बुद्धि नछिप्पिएका (केटाकेटी) ।
[उरन्ठेउलो+उरन्ठेउली]
npbs2075-10-006243