शब्दकोश प्रविष्टि

उम्मेदवारी

ना.
  1. उम्मेदवार हुनाको क्रिया वा प्रक्रिया ।

  2. आशा; आसरा ।

  3. पद वा सेवाका लागि औपचारिक रूपमा खडा हुने कार्य ।

  4. उम्मेदवारको दायित्व ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006224
मुद्रित पृष्ठ
147