शब्दकोश प्रविष्टि

उम्मेदवार

वि.ना.
  1. उमेद राख्ने; आशाकारी । ना.

  2. कुनै नोकरी वा विद्या हासिल गर्ने अवसर पाउने आशा राख्ने व्यक्ति ।

  3. कुनै पदमा रोजिनाका निम्ति आवेदन दिने व्यक्ति; प्रत्याशी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006223
मुद्रित पृष्ठ
147