शब्दकोश प्रविष्टि

उम्कनु

अ.क्रि.
  1. बन्धनबाट मुक्त हुनु; छुट्नु ।

  2. कुनै खतरा वा सकसिलो परिस्थितिबाट बच्नु; जोगिनु ।

  3. खुल्नु; खुस्कनु ।

  4. भाग्नु; फुत्कनु ।

  5. कामबाट छुटकारा पाउनु ।

व्युत्पत्ति

[सं. उन्मुक्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006205
मुद्रित पृष्ठ
147