शब्दकोश प्रविष्टि

उभिनु

अ.क्रि.
  1. खडा हुनु; ठडिनु ।

  2. उठनु; ठिङ्गिनु ।

व्युत्पत्ति

[प्रा. उब्भ + नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006155
मुद्रित पृष्ठ
146