शब्दकोश प्रविष्टि
उभाड्नु
स.क्रि.
स.क्रि. [सं. उद्भरण] उत्तेजित पार्नु; भड्काउनु; उकास्नु ।
व्युत्पत्ति
[सं. उद्भरण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006147- मुद्रित पृष्ठ
- 146
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. उद्भरण] उत्तेजित पार्नु; भड्काउनु; उकास्नु ।
[सं. उद्भरण]
npbs2075-10-006147