शब्दकोश प्रविष्टि

उभयनिष्ठ

वि.
  1. दुवैमा बराबर आस्था वा निष्ठा राख्ने ।

  2. दुवैमा रहेको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006135
मुद्रित पृष्ठ
146