शब्दकोश प्रविष्टि
उब्जाउ
ना.वि.
उब्जा हुने क्रिया वा प्रक्रिया ।
उब्जा । वि.
प्रशस्त मात्रामा उब्जा हुने; उर्वर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006121- मुद्रित पृष्ठ
- 146
शब्दकोश प्रविष्टि
उब्जा हुने क्रिया वा प्रक्रिया ।
उब्जा । वि.
प्रशस्त मात्रामा उब्जा हुने; उर्वर ।
npbs2075-10-006121