शब्दकोश प्रविष्टि

उपेन्द्र

ना.
  1. इन्द्रका कान्छो भाइको नाम ।

  2. वामनरूप विष्णु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006085
मुद्रित पृष्ठ
145