शब्दकोश प्रविष्टि

उपिउँ/उपियाँ

ना.

ना. जुम्राजत्रो, फडकेर हिँड्ने, कलेजी रङको, प्राणीको रगतचुसुवा किरो ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006080
मुद्रित पृष्ठ
145