शब्दकोश प्रविष्टि
उपास्य
वि.
उपासना गर्न योग्य वा उचित; पूज्य; आराध्य ।
सेवा गरिएको (देवता वा पूज्यजन) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006079- मुद्रित पृष्ठ
- 145
शब्दकोश प्रविष्टि
उपासना गर्न योग्य वा उचित; पूज्य; आराध्य ।
सेवा गरिएको (देवता वा पूज्यजन) ।
[सं.]
npbs2075-10-006079