शब्दकोश प्रविष्टि

उपाय

ना.
  1. कुनै असजिलो वा अप्ठेरो काम सजिलोसँग गर्ने युक्ति; जुक्ति ।

  2. उद्योग; प्रयत्न; सफलताका नजिक पुर्‍याउने मुख्य कुरो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006066
मुद्रित पृष्ठ
145