शब्दकोश प्रविष्टि
उपाध्याय
ना.
वेदवेदाङ्ग पढाउने गुरु ।
शिक्षण वा अध्यापनकार्य गर्ने व्यक्ति ।
उत्तम ब्रामणजाति भन्ने बुझाउँदा प्रयोग गरिने शब्द ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006062- मुद्रित पृष्ठ
- 145
शब्दकोश प्रविष्टि
वेदवेदाङ्ग पढाउने गुरु ।
शिक्षण वा अध्यापनकार्य गर्ने व्यक्ति ।
उत्तम ब्रामणजाति भन्ने बुझाउँदा प्रयोग गरिने शब्द ।
[सं.]
npbs2075-10-006062