शब्दकोश प्रविष्टि

उपाधि

ना.
  1. योग्यता, महत्त्व, सम्मान आदि जनाउने पद वा शब्द; पदवी; पद; दर्जा ।

  2. एउटा कुरालाई अर्कै कुरा बताउने छल; कपट ।

  3. उपद्रव; उत्पात ।

  4. कर्तव्यको विचार; धार्मिक चिन्तन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006059
मुद्रित पृष्ठ
145