शब्दकोश प्रविष्टि

उपसभापति

ना.

ना. [सं.] सभापतिलाई सघाउने वा निजको अनुपस्थितिमा सभापतिको काम सँभाल्ने अधिकारी; उपाध्यक्ष ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006032
मुद्रित पृष्ठ
144