शब्दकोश प्रविष्टि
उपशमन
ना.
मनको इच्छा वा वासनालाई शमन गर्ने काम; इन्द्रिय निग्रह ।
शान्त रहने स्थिति वा काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006020- मुद्रित पृष्ठ
- 144
शब्दकोश प्रविष्टि
मनको इच्छा वा वासनालाई शमन गर्ने काम; इन्द्रिय निग्रह ।
शान्त रहने स्थिति वा काम ।
[सं.]
npbs2075-10-006020