शब्दकोश प्रविष्टि

उपवाणिज्यदूत

ना.

ना. [सं.] वाणिज्यदूतका अनुपस्थितिमा कार्यभार ग्रहण गरी कार्य सञ्चालन गर्ने दूत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006006
मुद्रित पृष्ठ
144