शब्दकोश प्रविष्टि
उपलक्षण
ना.
कुनै खास लक्षणभित्रको गौण लक्षण; कुनै स्पष्ट निर्देश भएका तत्त्वको छनक दिने गौण कुरो ।
गौरसँग हेर्ने काम; निरीक्षण ।
कुनै अस्थायी चिह्न वा सङ्केत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005991- मुद्रित पृष्ठ
- 143