शब्दकोश प्रविष्टि

उपरस

ना.
  1. पारो जस्तै गुणकारी मानिएको रस वा खनिज पदार्थ ।

  2. चित्तमा पैदा भएको निर्विकार सोचाइ; भाव (साहित्यमा) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005979
मुद्रित पृष्ठ
143