शब्दकोश प्रविष्टि

उपरचोट्टा

वि.

वि. [उपर+चोट्टा] चोट्टालाई पनि माथ गर्ने गरी आएको धूर्त; ठग; वञ्चक ।

व्युत्पत्ति

[उपर+चोट्टा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005975
मुद्रित पृष्ठ
143