शब्दकोश प्रविष्टि

उपयोग

ना.
  1. कुनै वस्तुलाई उपयोग वा व्यवहारमा ल्याउने काम; प्रयोग; व्यवहार ।

  2. फाइदा; लाभ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005966
मुद्रित पृष्ठ
143