शब्दकोश प्रविष्टि
उपमेय
वि.ना.
उपमा दिन योग्य; तुलना गर्न लायक ।
वर्णन गर्न योग्य; वर्णनीय । ना.
विशेष गुण वा आरोप भएको वस्तु; उपमानद्वारा प्रतिपाद्य वस्तु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005962- मुद्रित पृष्ठ
- 143
शब्दकोश प्रविष्टि
उपमा दिन योग्य; तुलना गर्न लायक ।
वर्णन गर्न योग्य; वर्णनीय । ना.
विशेष गुण वा आरोप भएको वस्तु; उपमानद्वारा प्रतिपाद्य वस्तु ।
[सं.]
npbs2075-10-005962