शब्दकोश प्रविष्टि
उपबुज्रुक
ना.
ना. [उप+बुज्रुक] बुज्रुकमाथि पनि बुज्रुक बन्न खोज्ने तर खँदिलो तर्क र निर्णय दिन नसक्ने व्यक्ति; जान्ने नभए पनि जान्ने हुन चाहने व्यक्ति ।
व्युत्पत्ति
[उप+बुज्रुक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005943- मुद्रित पृष्ठ
- 142