शब्दकोश प्रविष्टि
उपपद
ना.
सम्मिलित शब्दमा पहिले आउने वा पढिने पद; समासको प्रारम्भिक पद ।
उपाधि; पदवी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005927- मुद्रित पृष्ठ
- 142
शब्दकोश प्रविष्टि
सम्मिलित शब्दमा पहिले आउने वा पढिने पद; समासको प्रारम्भिक पद ।
उपाधि; पदवी ।
[सं.]
npbs2075-10-005927