शब्दकोश प्रविष्टि
उपनेता
ना.वि.
नेताको सहायक पात्र; उपनायक । वि.
उपनयन संस्कार गराउने (गुरु वा आचार्य) ।
नजिक लैजाने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005920- मुद्रित पृष्ठ
- 142
शब्दकोश प्रविष्टि
नेताको सहायक पात्र; उपनायक । वि.
उपनयन संस्कार गराउने (गुरु वा आचार्य) ।
नजिक लैजाने ।
[सं.]
npbs2075-10-005920