शब्दकोश प्रविष्टि
उपजीव्य
वि.ना.
अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको । ना.
कुनै काव्यकृतिका कथावस्तुको मूल स्रोत वा आधारभूमि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005875- मुद्रित पृष्ठ
- 140
शब्दकोश प्रविष्टि
अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको । ना.
कुनै काव्यकृतिका कथावस्तुको मूल स्रोत वा आधारभूमि ।
[सं.]
npbs2075-10-005875