शब्दकोश प्रविष्टि
उपचार कक्ष
ना.
डाक्टर, वैद्य, कम्पाउन्डर आदिले व्यक्तिगत रूपमा सेवा गर्न तथा व्यवसाय चलाउन खोलेको उपचार गर्ने कक्ष ।
कुनै संस्था वा निकायले परोपकारका निम्ति निःशुल्क जाँच गर्ने र यथाशक्ति औषधी पनि वितरण गर्ने कक्ष ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005865- मुद्रित पृष्ठ
- 140