शब्दकोश प्रविष्टि
उपचार
ना.
बिरामीका छेउमा रहेर रोग निको पार्नका निम्ति गरिने उपाय वा कार्य; ओखतीमुलो; इलाज ।
बिरामीको सेवा शुश्रूषा वा टहल चाकरी ।
देखावटी सत्कार; बनावटी मानभाउ ।
पूजाको अङ्ग वा विधान ।
खुसामद ।
घुस ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005863- मुद्रित पृष्ठ
- 140