शब्दकोश प्रविष्टि
उपकथा
ना.
ना. ठुला कथालाई पुष्ट पार्न वा रोचक तुल्याउनका निम्ति थपिएको अतिरिक्त कथा; ठुलो कथाभित्रको सानो कथा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005841- मुद्रित पृष्ठ
- 140
शब्दकोश प्रविष्टि
ना. ठुला कथालाई पुष्ट पार्न वा रोचक तुल्याउनका निम्ति थपिएको अतिरिक्त कथा; ठुलो कथाभित्रको सानो कथा ।
npbs2075-10-005841