शब्दकोश प्रविष्टि
उन्मीलन
ना.
आँखा खुल्ने वा उघ्रने काम ।
फुल्ने क्रिया वा अवस्था (फूल) ।
विकसित हुने काम ।
प्रकट हुने वा सामुन्ने आउने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005826- मुद्रित पृष्ठ
- 139
शब्दकोश प्रविष्टि
आँखा खुल्ने वा उघ्रने काम ।
फुल्ने क्रिया वा अवस्था (फूल) ।
विकसित हुने काम ।
प्रकट हुने वा सामुन्ने आउने काम ।
[सं.]
npbs2075-10-005826