शब्दकोश प्रविष्टि

उनाउलो

ना.

ना. [सं. पर्णवलक=पर्णावली] निखुर्को वा पतझडमा सुकेका खर, बाबियो, सालिम्बो आदि घाँसपातहरू ग्रीष्मकालीन वर्षापछि पुनः पलाएको अवस्था (उदा.— उनाउलो नपलाएसम्म बस्तुले चरन पाउँदैनन् ।) ।

उदाहरण

(उदा.— उनाउलो नपलाएसम्म बस्तुले चरन पाउँदैनन् ।)

व्युत्पत्ति

[सं. पर्णवलक=पर्णावली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005792
मुद्रित पृष्ठ
138–139