शब्दकोश प्रविष्टि

उधिनु

अ.क्रि.

अ.क्रि. [सं. उद्धर+इ+नु] हतियार उध्याउँदा काट्न वा खुइल्याउन सक्ने हुनु; सान लाग्नु; धारिलो हुनु ।

व्युत्पत्ति

[सं. उद्धर+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005753
मुद्रित पृष्ठ
138