शब्दकोश प्रविष्टि

उधार्नु

स.क्रि.
  1. सिउनी वा बन्धन खुस्काउनु; सिएको वा बाँधेको वस्तु फुकाउनु ।

  2. घरका छानाको खर, पराल आदि झिक्नु; उचेर्नु ।

व्युत्पत्ति

[प्रा. उद्धर+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005749
मुद्रित पृष्ठ
138