शब्दकोश प्रविष्टि
उद्भेद/उद्भेदन
ना.
बीजबाट अङ्कुर फुट्ने काम; टुसाउने क्रिया ।
प्रकट हुने वा बाहिर आउने काम; आविर्भाव ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005722- मुद्रित पृष्ठ
- 137
शब्दकोश प्रविष्टि
बीजबाट अङ्कुर फुट्ने काम; टुसाउने क्रिया ।
प्रकट हुने वा बाहिर आउने काम; आविर्भाव ।
[सं.]
npbs2075-10-005722